स्वास्थ्य सेवाको सातौँ र आठौँ तहका विभिन्न पदमा स्थायी हुने अवसर

काठमाडौँ, ३० कात्तिक । लोकसेवा आयोगले स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदका लागि आन्तरिक, खुल्ला तथा समावेशी प्रतियोगितामार्फत स्थायी पदपूर्ति गर्न लिखित परीक्षाको लागि विज्ञापन गरेको छ ।

आयोगले तोकिएको न्युनतम योग्यता पुगेका उम्मेद्धारहरुले आयोगको अनलाइन दरखास्त प्रणा मार्फत आवेदन दिन सकिने बताएको छ ।

हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *