स्वास्थ्यका विभिन्न तहमा स्थायी हुने अवसर, लोकसेवाले खुलायो विज्ञापन

1.3k
Shares

काठमाडौँ, २५ असोज । लोकसेवा आयोग कर्णाली प्रदेशले स्वास्थ्य सेवा तर्फका विभिन्न पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ ।

आयोगले आज एक विज्ञापन प्रकाशित गरी स्वास्थ्य सेवा सहितका विभिन्न समूहका प्राविधिक पदमा योग्यता पुगेका व्यक्तिसंग दरखास्त आव्हान गरेको छ ।

हेरौँ विज्ञापन

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *