स्वास्थ्यका विभिन्न तहमा स्थायी हुने अवसर, लोकसेवाले खुलायो विज्ञापन
काठमाडौँ, २५ असोज । लोकसेवा आयोग कर्णाली प्रदेशले स्वास्थ्य सेवा तर्फका विभिन्न पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ ।
आयोगले आज एक विज्ञापन प्रकाशित गरी स्वास्थ्य सेवा सहितका विभिन्न समूहका प्राविधिक पदमा योग्यता पुगेका व्यक्तिसंग दरखास्त आव्हान गरेको छ ।
हेरौँ विज्ञापन