वीर अस्पतालमा ४० जना स्टाफ नर्सका लागि रोजगारीको अवसर

1.3k
Shares

काठमाडौँ, २२ भदौ । कोभिड युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालले बढीरहेको डेंगु र कोभिड उपचार संगै सर्जिकल भवनका लागि आवश्यक परेको भन्दै ४० जना स्टाफ नर्स करार सेवामा पदपूर्ति गर्ने भएको छ ।

अस्पतालले मंगलबार (२१ भदौमा) सूचना प्रकाशित गर्दै योग्यता पुगेका ईच्छुक व्यक्तिले सात दिन भित्र दरखास्त दिन सक्ने बताएको छ ।

हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *