वीर अस्पतालमा ४० जना स्टाफ नर्सका लागि रोजगारीको अवसर

काठमाडौँ, २२ भदौ । कोभिड युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालले बढीरहेको डेंगु र कोभिड उपचार संगै सर्जिकल भवनका लागि आवश्यक परेको भन्दै ४० जना स्टाफ नर्स करार सेवामा पदपूर्ति गर्ने भएको छ ।

अस्पतालले मंगलबार (२१ भदौमा) सूचना प्रकाशित गर्दै योग्यता पुगेका ईच्छुक व्यक्तिले सात दिन भित्र दरखास्त दिन सक्ने बताएको छ ।

हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *