बागमती प्रदेशमा २८ जना कन्सलटेन्ट डाक्टरका लागि रोजगारीको अवसर
काठमाडौँ, १६ भदौ । बागमती प्रदेश सरकारले स्वास्थ्य मन्त्रालय र त्यस मातहतका विभिन्न निकायका आर्थिक वर्ष २०७९/८०का लागि स्वीकृत अस्थायी दरबन्दीमा विशेषज्ञ चिकित्सक पदपूर्ति गर्ने गरी यसअघि विज्ञापन गरे पनि पुरा हुन नसकेको भन्दै पुन दरखास्त आव्हान गरेको छ ।
मन्त्रालयले २०८० असार मसान्तसम्मका लागि करार सेवामा विभिन्न विधाका २८ जना विशेषज्ञहरुलाई पदपूर्ति गर्न खोजेको हो ।
हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



