बागमती प्रदेशमा २८ जना कन्सलटेन्ट डाक्टरका लागि रोजगारीको अवसर

काठमाडौँ, १६ भदौ । बागमती प्रदेश सरकारले स्वास्थ्य मन्त्रालय र त्यस मातहतका विभिन्न निकायका आर्थिक वर्ष २०७९/८०का लागि स्वीकृत अस्थायी दरबन्दीमा विशेषज्ञ चिकित्सक पदपूर्ति गर्ने गरी यसअघि विज्ञापन गरे पनि पुरा हुन नसकेको भन्दै पुन दरखास्त आव्हान गरेको छ ।

मन्त्रालयले २०८० असार मसान्तसम्मका लागि करार सेवामा विभिन्न विधाका २८ जना विशेषज्ञहरुलाई पदपूर्ति गर्न खोजेको हो ।

हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *