मुलपानी नगर अस्पतालमा चिकित्सक नर्स सहित १९ जना स्वास्थ्यकर्मीका लागि अवसर
काठमाडौँ, १५ भदौ । कागेश्वरी मनोहरा नगरपालिकाले मुलपानी नगर अस्पतालका लागि चिकित्सक, नर्स, रेडियोग्राफर, ल्याव असिस्टैन्ट सहित विभिन्न ११ विधाका १९ जना स्वास्थ्यकर्मीका लागि सेवा करारमा लिनका लागि विज्ञापन खुलाएको छ ।
नगरपालिकाले योग्यता पुगेका ईच्छुक व्यक्तिले १५ दिन भित्र दरखास्त दिन अनुरोध गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



