यी हुन् एमालेको घोषणापत्रमा समेटिएका स्वास्थ्यका १३ बुँदा

काठमाडौँ, ९ वैशाख । नेकपा एमालेले आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा स्वास्थ्यका १३ बुँदा समेटिएका छन् ।
ती बुँदाहरु यसप्रकार छन् ।



नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



