चिकित्सक, नर्स लगयात विभिन्न पदमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रोजगारीको अवसर

16.0k
Shares

काठमाडौँ, २७ फागुन । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा र सेवा तर्फ ठूलो संख्यामा जनशक्ति पदपूर्ति गर्न दरखास्त आव्हान गरेको छ । प्रतिष्ठानले चिकित्सक नर्स सहित विभिन्न पदमा खुल्ला तथा समावेसी, आन्तरिक र कार्यक्षमताका आधारमा बढुवा प्रक्रियाद्धारा पदपूर्ति गर्न लागेको हो ।

हेरौँ सूचना :

खुल्ला तथा समावेशी तर्फ

आन्तरिक प्रतिस्पर्धा तर्फ

कार्यक्षमताका आधारमा बढुवा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

2 thoughts on “चिकित्सक, नर्स लगयात विभिन्न पदमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रोजगारीको अवसर

Leave a Reply

Your email address will not be published. Required fields are marked *