चिकित्सक, नर्स लगयात विभिन्न पदमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रोजगारीको अवसर

काठमाडौँ, २७ फागुन । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा र सेवा तर्फ ठूलो संख्यामा जनशक्ति पदपूर्ति गर्न दरखास्त आव्हान गरेको छ । प्रतिष्ठानले चिकित्सक नर्स सहित विभिन्न पदमा खुल्ला तथा समावेसी, आन्तरिक र कार्यक्षमताका आधारमा बढुवा प्रक्रियाद्धारा पदपूर्ति गर्न लागेको हो ।

हेरौँ सूचना :

खुल्ला तथा समावेशी तर्फ

आन्तरिक प्रतिस्पर्धा तर्फ

कार्यक्षमताका आधारमा बढुवा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “चिकित्सक, नर्स लगयात विभिन्न पदमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रोजगारीको अवसर

Leave a Reply

Your email address will not be published. Required fields are marked *