अमेरिकाका अधिकांश बालबालिकामा कोरोना संक्रमण

वासिङ्टन, २१ फागुन । युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले नयाँ अध्ययन सार्वजनिक गरेको छ।
जसअनुसार अमेरिकाका अधिकांश बालबालिका कोरोना संक्रमण भएको बताइएको छ । सीडीसीको अनुमान अनुसार १४० मिलियन भन्दा बढी अमेरिकीहरूलाई कोरोनाभाइरस संक्रमण भएको छ।
हालैको रिपोर्टमा करिब ४३ प्रतिशत अमेरिकीहरू भाइरसबाट संक्रमित भएको अनुमान गरिएको छ।
बालबालिका र वयस्कहरूमा संक्रमण दर धेरै उच्च रहेको र ११ वर्षसम्मका बालबालिकाहरु मध्ये ५८ प्रतिशतमा प्राकृतिक संक्रमणको एन्टिबडी छ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



