कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लेक्चरर, असिस्टेन्ट प्रोफेसर बन्ने अवसर

काठमाडौँ, १७ माघ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्सा शिक्षा तर्फका विभिन्न विषयको अध्यापनका लागि असिस्टेन्ट प्रोफेसर माग गरेको छ ।

प्रतिष्ठानले आइतबार एक सूचना प्रकाशित गर्दै विभिन्न १६ वटा विषयमा अध्यापनका लागि करार सेवामा नियुक्ति गर्नका लागि लेक्चरर तथा असिस्टेन्ट प्रोफेसर माग गरेको हो ।

प्रतिष्ठानले योग्यता पुगेका ईच्छुक व्यक्तिले दुई साता भित्र दरखास्त दिन समेत अनुरोध गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *