कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लेक्चरर, असिस्टेन्ट प्रोफेसर बन्ने अवसर
काठमाडौँ, १७ माघ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्सा शिक्षा तर्फका विभिन्न विषयको अध्यापनका लागि असिस्टेन्ट प्रोफेसर माग गरेको छ ।
प्रतिष्ठानले आइतबार एक सूचना प्रकाशित गर्दै विभिन्न १६ वटा विषयमा अध्यापनका लागि करार सेवामा नियुक्ति गर्नका लागि लेक्चरर तथा असिस्टेन्ट प्रोफेसर माग गरेको हो ।
प्रतिष्ठानले योग्यता पुगेका ईच्छुक व्यक्तिले दुई साता भित्र दरखास्त दिन समेत अनुरोध गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



