आज रातीबाट लागू हुने भन्दै जिल्ला प्रशासन काठमाडौँले जारी गर्‍यो २७ बुँदे आदेश

काठमाडौँ, ४ माघ । गत ३० पुसको मन्त्रिपरिषद बैठकको आदेशलाई टेकेर जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज (४ माघ) राती १२ बजे देखि लागू हुने गरी २७ बुँदे आदेश जारी गरेको छ । कोरोना संक्रमणदर तिब्र गतिमा बढेपछि स्थानीय प्रशासनले उक्त आदेश जारी गरेको हो ।

जसमा सबै प्रकारका भेला भएर गर्ने कार्यक्रम माघ मसान्तसम्म निशेध गरिएको छ । सिनेमा हल डान्सबार दोहोरी लगायतका व्यवसायिक क्रियाकलापहरु आगामी १५ माघ सम्म बन्द गर्न भनिएको छ ।

विद्यालयको पठन पाठनमा पनि १५ माघसम्म भौतिक उपस्थिति नगराउन भनिएको छ ।

हेर्नुहोस आदेश

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *