लोकसेवा आयोग : एचए, स्टाफ नर्स, ल्याव टेक्निसियन सहित विभिन्न पदमा स्थायी हुने अवसर

काठमाडौँ, २७ पुस । प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले स्वास्थ्य सेवाका पाँचौ तहका विभिन्न पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ । प्रविधिक तथा अप्राविधिक समूह तर्फ पदपूर्ति गर्नका लागि दरखास्त मागेको आयोगले ठूलो संख्यामा पदपूर्तिका लागि आव्हान गरेको हो ।

हेर्नुहोस विज्ञापन

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *