लोकसेवा आयोग : एचए, स्टाफ नर्स, ल्याव टेक्निसियन सहित विभिन्न पदमा स्थायी हुने अवसर
काठमाडौँ, २७ पुस । प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले स्वास्थ्य सेवाका पाँचौ तहका विभिन्न पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ । प्रविधिक तथा अप्राविधिक समूह तर्फ पदपूर्ति गर्नका लागि दरखास्त मागेको आयोगले ठूलो संख्यामा पदपूर्तिका लागि आव्हान गरेको हो ।
हेर्नुहोस विज्ञापन


नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



