‘ओमिक्रोन’ भेरियन्ट बाट अष्ट्रेलियामा एकजना पुरुषको मृत्यु

76
Shares


एजेन्सी, १२ पुस। अष्ट्रेलियामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट एक जनाको मृत्यु भएको छ ।

न्यू साउथ वेल्स राज्यमा ८० वर्षीय पुरुषको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनले पूर्ण रूपमा खोप लगाएका थिए तर धेरै उमेर भएको र अन्य धेरै रोगहरूले ग्रसित थिए ।

उक्त राज्यमा सोमबार ६ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । हाल अस्पतालमा ५२४ जना बिरामी भर्ना छन्, जसमध्ये ५५ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *