चीनमा कोभिड-१९ खोपको २.७६ अर्ब डोज दिइयो

बेइजिङ, ११ पुस । चीनको मुख्य भूमिमा शनिबारसम्म २.७६ अर्ब कोभिड-१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले आइतबार देखाएको छ ।

यो सँगै शनिबारसम्म १ अर्ब २० करोडभन्दा बढी मानिसलाई पूर्ण खोप लगाइएको आयोगले जनाएको छ ।

सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *