चिकित्सा शिक्षा आयोगले तोकिदियो शुल्क : कुन तहको ? के विषय पढ्न ? कति खर्च लाग्छ ?
काठमाडौँ, २८ कात्तिक । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फको स्नातक तह र सो भन्दा माथिल्ला तहमा अध्ययन् गर्ने विद्यार्थीका लागि शुल्क विषय र तह अनुसारको शुल्क निर्धारण गरिदिएको छ ।
आयोगले आइतबार सूचना प्रकाशित गरि शैक्षिक सत्र २०७८ मा भर्ना भई अध्ययन पुरा गर्नका लागि शुल्क तोकेको हो । यद्धपी यो शुल्क यसअघि नै पनि सार्वजनिक भइसकेको उसले उल्लेख गरेको छ ।
विभिन्न १९ वटा विषय र तह निर्धारण गरी तोेकेको शुल्क गत ९ माघ र २८ जेठको बैठकले तोकेको नै कायम गरिएको उल्लेख छ ।
विषय, तह र शुल्क विवरण यस्तो छ ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



