नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा जागिरको अवसर
काठमाडौँ, २७ कात्तिक । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले आर्थिक बर्ष २०७८/७९ का लागि अनुसन्धान सम्वन्धी परियोजनामा काम गर्न केही जनशक्ति आवश्यक रहेको भन्दै ७ दिन भित्र दरखास्त दिन आव्हान गरेको छ ।
यस्तो छ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 