लोक सेवाको विज्ञापन : स्वास्थ्यको सातौं र आठौं तहका गरी ९७ जना स्थायी हुने अवसर

3.6k
Shares

काठमाडौँ, २४ कात्तिक । लोक सेवा आयोगले स्वास्थ्यका विभिन्न पदमा सातौं र आठौं तहका गरी ९७ जना स्थायी पदपूर्ति गर्न दरखास्त आव्हान गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै स्वास्थ्यको ७ र ८औं तहमा विज्ञापन खुलाएको हो। लोक सेवाले खुला, सामावेशी र केही पदमा आन्तरिक प्रतिस्पर्धाका लागि समेत विज्ञापन खुला गरेको छ।

आयोगले मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, ल्याब टेक्नोलोजिष्ट, फिजियोथेरापिस्ट लगायतका पदमा विज्ञापन खुला गरेको हो।

हेरौँ विज्ञापन

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *