डीएम एमसीएचको एकीकृत प्रवेश परीक्षा कात्तिकमा, १७ कात्तिकसम्म फारम भर्ने म्याद

काठमाडौँ, १ कात्तिक । चिकित्सा शिक्षा आयोगले कात्तिक महिना भित्रै सञ्चालन गर्ने डीएम एमसीएच तहको एकीकृत प्रवेश परीक्षाको फारम खुलाएको छ । आयोगले आज (१ कात्तिक) विहान १० बजे देखि १७ कात्तिक अपरान्ह ५ बजेसम्म फारम भर्न सकिने जनाएको छ ।

थप जानकारीका लागि यहाँ क्लिक गरी हेर्नुहोला

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *