नवनियुक्त स्वास्थ्यमन्त्री खतिवडाद्धारा पदभार ग्रहण


काठमाडौँ, २२ असोज । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले पदभार ग्रहण गरेका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका खतिवडाले शीतलनिवासमा सपथ लिएपछि शुक्रबार साँझ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण संगै मन्त्री खतिवडाले नेपाललाई कोरोनामुक्त बनाउने साथै अनियमितता र भ्रष्टाचार नियन्त्रणमा आफू केन्द्रित रहेर काम गर्ने  बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *