नवनियुक्त स्वास्थ्य राज्यमन्त्री खापुङले गरे पदबहाली

 

काठमाडौँ, २२ असोज । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले पदबहाली गरेका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट राज्यमन्त्रीको जिम्मेवारी पाएका खापुङले शुक्रबार साँझ मन्त्रालय पुगी पदबहाली गरेका हुन् ।

पदबहाली  संगै राज्यमन्त्री खापुङले लैङ्गिक तथा सामाजिक समावेशीकरण रणनीति बनाउने प्रस्तावमा हस्ताक्षर  गरेका छन्।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *