भेरी अस्पतालको मेडिकल सुपरीटेन्डेन्टमा डा. वीरेन्द्रबहादुर चन्द नियुक्त

डा. वीरेन्द्रबहादुर चन्द

काठमाडौँ, १४ असोज । नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु)को जिम्मेवारी डा. वीरेन्द्रबहादुर चन्द पाएका छन् ।

बुधबारको स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट बरिष्ठ कन्सलट्यान्ट रेडियोलोजिष्ट (एघारौँ तह) डा. चन्दलाई सो जिम्मेवारी दिईएको स्वास्थ्य सचिव डा रोशन पोखरेलले पुष्टि गरे ।

यसअघि अस्पतालको नेतृत्व निमित्त मेसुको रुपमा डा. प्रकाश थापाले सम्हालेका थिए ।

डा. चन्दले यसअघि २०७३ देखि २०७५ सालसम्म मेसुको जिम्मेवारी बहन गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *