कोशी अस्पतालमा २५ जना नर्सका लागि जागिरको अवसर

विराटनगर, ८ असोज । कोभिड विरामीको उपचार गर्न १ नम्बर प्रदेश सरकारले विराटनगरस्थित कोशी अस्पतालका लागि २५ जना नर्स पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ । करार सेवामा पदपूर्ति हुने भएकोले इच्छुक नर्सहरुले सात दिन भित्र दरखास्त हाल्न सकिने भनेको छ । सेवा सुविधाको हकमा सरकारी स्केलको तलव बाहेक ५० प्रतिशत जोखिम भत्ता पनि थपिने सूचनामा उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *