कोशी अस्पतालमा २५ जना नर्सका लागि जागिरको अवसर
विराटनगर, ८ असोज । कोभिड विरामीको उपचार गर्न १ नम्बर प्रदेश सरकारले विराटनगरस्थित कोशी अस्पतालका लागि २५ जना नर्स पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ । करार सेवामा पदपूर्ति हुने भएकोले इच्छुक नर्सहरुले सात दिन भित्र दरखास्त हाल्न सकिने भनेको छ । सेवा सुविधाको हकमा सरकारी स्केलको तलव बाहेक ५० प्रतिशत जोखिम भत्ता पनि थपिने सूचनामा उल्लेख छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



