यस्तो छ अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको संशोधित बजेट (पूर्ण पाठसहित)

काठमाडौँ, २५ भदौ । सरकारले चालु आर्थिक २०७८र७९ वर्षको बजेटलाई परिमार्जन गरेको छ । बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो ।

यस्तो छ अर्थमन्त्री जनार्दन शर्माले अर्थ सम्वन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयकका सम्वन्धमा संघीय संसदमा प्रस्तुत वक्तव्य :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *