त्रिवि शिक्षण अस्पतालमा २५ जना स्टाफ नर्सका लागि जागिरको अवसर

12.7k
Shares

काठमाडौँ, १७ भदौ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जले २५ जना स्टाफ नर्स माग गरेको छ। अस्पतालले बिहीबार सूचना जारी गर्दै करार सेवामा २५ जना स्टाफ नर्स माग गरेको हो।

त्रिवि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उर्तीण गरेका इच्छुक व्यक्तिले आजदेखि ७ दिनभित्र (२४ भदौ) बेलुका ५ बजेसम्म आवदेन दिन सक्नेछन्।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *