शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पाँच जना चिकित्सकलाई अवसर

भक्तपुर, ९ भदौ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मिर्गौला प्रत्यरोपण कार्यका लागि पाँच जना चिकित्सक करारमा लिने भनेको छ । केन्द्रले रजिष्ट्रार नेफ्रोलोजी (आठौँ तह) दुई जना, इन्टरनल मेडिसिन (आठौ तह) एक जना र मेडिकल अधिकृत (आठौँ तह) दुई जना गरी कुल पाँच जनाका लागि दरखास्त आव्हान गरेको हो ।

इच्छुक व्यक्तिले १५ दिन भित्र दरखास्त हाल्न समेत केन्द्रले आव्हान गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *