यी हुन् स्वास्थ्यको कानून शाखाबाट तीन महिनामा भएका २३ मुख्य काम
काठमाडौँ, २४ साउन । पछिल्लो तीन महिनामा स्वास्थ्य तथा जनसंख्यखा मन्त्रालयको कानून शाखाले २३ महत्वपूर्ण कामहरु भएको बताएको छ । शाखाले गत बैशाख १ देखि असार मसान्तसम्म ती कामहरु भएको बताएको हो ।
स्वास्थ्य मन्त्रालयको वेवसाइटमा सार्वजनिक गरिएको विवरण अनुसार सो शाखाले थालेका केही कामहरु पूर्ण र केही आंशिक सफलता प्राप्त भएको उल्लेख गरेको छ । विवरणमा सो शाखाले खासगरी ऐन संसोधन, नियमावली, मावदण्ड निर्माण देखि रणनीति, निर्देशिका, विनियमावली तयार गर्ने सम्मका कामहरु उल्लेख गरिएको छ ।
के के हुँदैछन कानून शाखाबाट कामहरु

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



