यी हुन् स्वास्थ्यको कानून शाखाबाट तीन महिनामा भएका २३ मुख्य काम

काठमाडौँ, २४ साउन । पछिल्लो तीन महिनामा स्वास्थ्य तथा जनसंख्यखा मन्त्रालयको कानून शाखाले २३ महत्वपूर्ण कामहरु भएको बताएको छ । शाखाले गत बैशाख १ देखि असार मसान्तसम्म ती कामहरु भएको बताएको हो ।

स्वास्थ्य मन्त्रालयको वेवसाइटमा सार्वजनिक गरिएको विवरण अनुसार सो शाखाले थालेका केही कामहरु पूर्ण र केही आंशिक सफलता प्राप्त भएको उल्लेख गरेको छ । विवरणमा सो शाखाले खासगरी ऐन संसोधन, नियमावली, मावदण्ड निर्माण देखि रणनीति, निर्देशिका, विनियमावली तयार गर्ने सम्मका कामहरु उल्लेख गरिएको छ ।

के के हुँदैछन कानून शाखाबाट कामहरु

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *