चिकित्सा शिक्षा आयोगद्धारा एमबीबीएस, बीडीएस, बीएमएमएस, लगायतका विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशित (नतिजा सहित)
काठमाडौँ, २१ साउन । चिकित्सा शिक्षा आयोगले गत ९ देखि १३ साउनसम्म सञ्चालन गरेको चिकित्सा शिक्षा स्नातक तह अन्तर्गतका शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
आयोगले विभिन्न शैक्षिक कार्यक्रममध्ये एमबीबीएस, बीडीएस, बीएएमएस, बीएस्सी एचआईटी, बीएस्सी एमएलटी, र बी अप्टोमेस्ट्री विषयको नतिजा प्रकाशित गरेको हो ।
हेरौँ नतिजा
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



