चिकित्सा शिक्षा आयोगद्धारा एमबीबीएस, बीडीएस, बीएमएमएस, लगायतका विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशित (नतिजा सहित)

काठमाडौँ, २१ साउन । चिकित्सा शिक्षा आयोगले गत ९ देखि १३ साउनसम्म सञ्चालन गरेको चिकित्सा शिक्षा स्नातक तह अन्तर्गतका शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

आयोगले विभिन्न शैक्षिक कार्यक्रममध्ये एमबीबीएस, बीडीएस, बीएएमएस, बीएस्सी एचआईटी, बीएस्सी एमएलटी, र बी अप्टोमेस्ट्री विषयको नतिजा प्रकाशित गरेको हो ।

हेरौँ नतिजा

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *