कोभिडबिरुद्ध खटिएका ३४ डाक्टर, ३२ नर्स सहित ८७ जनालाई बारबरा फाउण्डेसनको सम्मान (सूची सहित)

काठमाडौँ, १६ साउन । बारबरा फाउण्डेसनले कोभिडबिरुद्ध खटिएका ३४ जना डाक्टर र ३२ जना नर्स सहित ८७ जना व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।

राजधानीमा आज आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति डा रामबरण यादवले छानिएका संस्था तथा व्यक्ति गरी ८७ जनालाई सम्मान गरेका हुन् ।

सम्मानित हुनेहरु यसप्रकार छन् :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *