मनाङमा १८ वर्ष माथिकालाई जोन्सन एन्ड जोन्सन खोप लगाइँदै

148
Shares

काठमाडौँ, १३ साउन । मनाङ जिल्लामा १८ वर्ष उमेर माथिका सम्पूर्ण नागरिकलाई कोरोना बिरुद्धको खोप जोन्सन एन्ड जोन्सनको खोप लगाइँदै छ ।

जिल्ला स्वास्थ्य कार्यालय मनाङले सुचना जारी गर्र्दै डिस्याङ गाउँपालिकामा साउन १३ देखि १५ गतेसम्म, चामे गाउँपालिकामा १३ देखि १७ गतेसम्म र नासो गाउँपालिकामा आजसम्म खोप लाउने कार्यतालिका रेहेको जनाएको छ ।

साथै बिश्व लगायत देशभर नै कोभिड १९ को जोखिम अझै पनि उच्च रहेकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सम्पूर्ण नागरिकलाई अनुरोध गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *