मनाङमा १८ वर्ष माथिकालाई जोन्सन एन्ड जोन्सन खोप लगाइँदै

काठमाडौँ, १३ साउन । मनाङ जिल्लामा १८ वर्ष उमेर माथिका सम्पूर्ण नागरिकलाई कोरोना बिरुद्धको खोप जोन्सन एन्ड जोन्सनको खोप लगाइँदै छ ।

जिल्ला स्वास्थ्य कार्यालय मनाङले सुचना जारी गर्र्दै डिस्याङ गाउँपालिकामा साउन १३ देखि १५ गतेसम्म, चामे गाउँपालिकामा १३ देखि १७ गतेसम्म र नासो गाउँपालिकामा आजसम्म खोप लाउने कार्यतालिका रेहेको जनाएको छ ।

साथै बिश्व लगायत देशभर नै कोभिड १९ को जोखिम अझै पनि उच्च रहेकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सम्पूर्ण नागरिकलाई अनुरोध गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *