भारतका नयाँ स्वास्थ्य मन्त्री बने मनसुख मण्डाविया, यस्तो छ बायोडाटा

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार आफ्नो मन्त्रीमण्डलमा फेरवदल गरेका छन् । उनले अघिल्लो कार्यकाल देखि स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको जिम्मेवारी आफ्नै गृह जिल्ला गुजरातबाट संसदमा प्रतिनिधित्व गरेका मनसुख मण्डावियलाई दिएका छन् । यसअघि स्वास्थ्य मन्त्री डा हर्ष बर्धन थिए ।

मन्त्रीमण्डल परिवर्तन गरे पनि प्रधानमन्त्रीले मोदीले हर्षबर्धनलाई गर्दैनन् भन्ने धेरै भारतीयका अनुमान थियो । तुलनात्मक रुपमा हर्षबर्धनको कार्यकाल निकै सफल देखिन्थ्यो । तर एक्कासी मनसुखलाई ल्याएर प्रधानमन्त्री मोदीले फेरी एक पटक चक्मा दिएका छन् ।

को हुन मनसुख ? हेरौँ बायोडाटा

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *