जिल्ला अस्पतालले चिकित्सकलाई अवसर, तीन लाख रुपैयाँ तलब र आवास सुविधा

1.8k
Shares

संखुवासभा, १९ असार । जिल्ला अस्पताल संखुवासभाले आइसीयू सञ्चालनका लागि चिकित्सक माग गरेको छ । अस्पतालले एक सूचना जारी गर्दै सेवा करारमा नवौं तहको कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट माग रहेको हो।

कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्टका लागि मासिक रू ३ लाख तलब सहित आवासको सुविधा दिने अस्पतालले जनाएको छ।

सूचना जारी भएको १५ दिनभित्रमा आवेदन दिइसक्नुपर्ने छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *