चिकित्सा शिक्षा आयोगद्धारा चिकित्साशास्त्र तर्फको स्नातक तहको सिट निर्धारण (सूची सहित)

काठमाडौँ, ३१ जेठ । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७ /७८ का लागि चिकित्साशास्त्र तर्फको स्नातक तहमा अध्यापन गराउनका लागि विभिन्न शिक्षण संस्थालाई विभिन्न विषयको सिट निर्धारण गरेको छ । आयोगको गत १९ जेठमा बसेको कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरको हो ।

आयोगले एमबीबीएस अध्ययन गराउने २० वटा शिक्षण संस्थामध्ये जानकी मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहेक सबै १७ वटा मेडिकल कलेजलाई १०० का दरले सिट उपलव्ध गराएको छ । पहिलो पटक एमबीबीएसको सिट पाएको कर्णालीमा २०, पाटनमा ६५ र जानकीलाई ५० सिट दिइएको छ ।

अरु कुन कुन कलेजले के विषयमा कति सिट पाए ? हेर्नुहोस सूची

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *