स्वास्थ्य मन्त्री तामाङ र भारतीय राजदूतबिच भेटवार्ता, खोप खरिद सम्झौताबारे छलफल

180
Shares


काठमाडौँ, २९ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ र नेपालका लागि भारतका महामहिम राजदुत श्री बिनय मोहन क्वात्रा बिच भेटवार्ता भएको छ।

स्वास्थ्य मन्त्रालयमा शुक्रबार ( हिजो) भएको भेटवार्तामा स्वास्थ्यमन्त्री तामाङले कोभिड-१९ बिरुद्धको खोप खरीद सम्झौता र देखा परेका जटिलताका बारेमा चासो राखेका थिए।

साथै  भेटमा दुई मित्र राष्ट्रबिचको आपसी हित एवम् सहकार्य सम्बन्धमा समेत छलफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *