यस्तो छ आर्थिक बर्ष २०७८/७९ को बजेट (पूर्ण पाठ सहित)

काठमाडौँ, १५ जेठ । सरकारले आर्थिक बर्ष २०७८ /७९ का लागि बजेट ल्याएको छ । कुल १६ खर्व ४७ अर्व ५७ करोडको बजेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १ खर्ब ११ अर्व ५७ करोड रुपैयाँ ( ७.४५ प्रतिशत) छुट्याएको छ । कोरोना महामारीकाबीच प्रस्तुत बजेट स्वास्थ्य क्षेत्रका लागि भने अहिलेसम्मकै बढी हो ।

कोरोना खोप, उपचार साथै स्वास्थ्यका पूर्वाधारका लागि बजेट केन्द्रीत छ ।

हेरौं यो आउँदो आर्थिक बर्षको बजेटको पूर्ण विवरण

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *