ट्रमा सेन्टरमा १०० जना नर्स, ४५ जना डाक्टर सहित १७१ जनाका लागि जागिरको अवसर

976
Shares

काठमाडौँ, २८ बैशाख । कोरोना बिरामीको उपचार गर्न थालेको राष्ट्रिय ट्रमा सेन्टरले १०० जना नर्स, ४५ जना डाक्टर सहित १७१ जना स्वास्थ्यकर्मीका लागि आवेदन माग गरेको छ । सेन्टरले सोमबार सूचना जारी गर्दै आवेदन माग गरेको हो ।

हेरौँ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *