ट्रमा सेन्टरमा १०० जना नर्स, ४५ जना डाक्टर सहित १७१ जनाका लागि जागिरको अवसर

काठमाडौँ, २८ बैशाख । कोरोना बिरामीको उपचार गर्न थालेको राष्ट्रिय ट्रमा सेन्टरले १०० जना नर्स, ४५ जना डाक्टर सहित १७१ जना स्वास्थ्यकर्मीका लागि आवेदन माग गरेको छ । सेन्टरले सोमबार सूचना जारी गर्दै आवेदन माग गरेको हो ।

हेरौँ सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *