काठमाडौँ उपत्यकाको निषेधाज्ञा एक साता थपियो, नयाँ आदेशमा के छ ?

काठमाडौँ, २१ बैशाख । काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप एक साता लम्बिने भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भोलिबाट सकिदै गरेको निषेधाज्ञा  २९ बैशाखसम्म लम्व्याउने निर्णय गरेको हो ।

यसअघि मन्त्रीपरिषदको बैठकले निषेधाज्ञाको जिम्मा स्थानीय प्रशासनलाई दिदै कम्तीमा १५ दिन लगाउन सुझाव दिएको थियो । उपत्यकामा भने मन्त्रिपरिषद्को निर्णय आउनु अघि नै एक साताका लागि निषेधाज्ञा लगाउने निर्णय भएको थियो ।

जिप्रका काठमाडौँले थपिएको एक साताको निषेधाज्ञाका लागि थप आदेश जारी गरेको छ ।

हेरौँ आदेश

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *