भरतपुर अस्पतालले माग्यो चिकित्सक नर्स सहित स्वास्थ्यकर्मी
चितवन, १९ बैशाख । कोरोना संक्रमण बढेपछि चितवनस्थित भरतपुर अस्पतालले चिकित्सक, नर्ससहित स्वास्थ्य कर्मचारीका लागि आवेदन मागेको छ । अस्पतालले आइतबार एक सूचना निकाल्दै आवेदन माग गरेको हो ।
सूचनामा मेडिकल अधिकृतको आठौँ तह ,बायो मेडिकलको सातौँ तह, स्टाफ नर्सको, इन्जिनियर र रेडियोग्राफरको पाचौँ तहका लागि आवेदन माग गरेको हो।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



