भरतपुर अस्पतालले माग्यो चिकित्सक नर्स सहित स्वास्थ्यकर्मी

चितवन, १९ बैशाख । कोरोना संक्रमण बढेपछि चितवनस्थित भरतपुर अस्पतालले चिकित्सक, नर्ससहित  स्वास्थ्य कर्मचारीका  लागि आवेदन मागेको छ ।  अस्पतालले आइतबार एक सूचना निकाल्दै आवेदन माग गरेको हो ।

सूचनामा मेडिकल अधिकृतको आठौँ तह ,बायो मेडिकलको सातौँ तह, स्टाफ नर्सको, इन्जिनियर र रेडियोग्राफरको पाचौँ तहका लागि आवेदन माग गरेको हो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *