काठमाडौँमा १६ देखि २२ बैशाखसम्म लकडाउन, स्थानीय प्रशासनको आदेश यस्तो छ

काठमाडौँ, १३ बैशाख । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आगामी विहीबार १६ बैशाख देखि २२ बैशाखसम्म जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको छ । यस्तै निर्णय उपत्यकाका अरु दुई जिल्ला ललितपुर र भक्तपुरले पनि गरेका छन् ।

केहीबेर अघि काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जारी गरेको आदेश यस्तो छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *