काठमाडौँमा १६ देखि २२ बैशाखसम्म लकडाउन, स्थानीय प्रशासनको आदेश यस्तो छ
काठमाडौँ, १३ बैशाख । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आगामी विहीबार १६ बैशाख देखि २२ बैशाखसम्म जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको छ । यस्तै निर्णय उपत्यकाका अरु दुई जिल्ला ललितपुर र भक्तपुरले पनि गरेका छन् ।
केहीबेर अघि काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जारी गरेको आदेश यस्तो छ ।


नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



