कोभिडको सन्दर्भमा सरकार, नागरिक र स्वास्थ्यकर्मीलाई चिकित्सक संघको १८ बुँदे सुझाव
काठमाडौँ, १३ बैशाख । कोभिड -१९ को दोस्रो लहर फैलिरहेका बेला यसलाई नियन्त्रण गर्न नेपाल चिकित्सक संघले सरकार, नागरिक र चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गरी १८ बुँदे सुझाव दिएको छ । सोमबार संघका अध्यक्ष डा लोचन कार्की र महासचिव डा बद्री रिजालले एक विज्ञप्ती जारी गर्दै १८ बुँदे सुझाव दिएको हो ।
सुझावमा सरकारका तर्फबाट के के गर्नुपर्ने भन्ने विषयमा ११ बुँदा, नागरिकले के के गर्ने भन्ने विषयमा ५ बुँदा र चिकित्सक तथा स्वास्थ्यकर्मीले के के गर्ने भन्ने विषयमा २ बुँदा सुझाव समेटिएको छ ।
हेरौँ सुझाव


नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



