कोभिडको सन्दर्भमा सरकार, नागरिक र स्वास्थ्यकर्मीलाई चिकित्सक संघको १८ बुँदे सुझाव

काठमाडौँ, १३ बैशाख । कोभिड -१९ को दोस्रो लहर फैलिरहेका बेला यसलाई नियन्त्रण गर्न नेपाल चिकित्सक संघले सरकार, नागरिक र चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गरी १८ बुँदे सुझाव दिएको छ । सोमबार संघका अध्यक्ष डा लोचन कार्की र महासचिव डा बद्री रिजालले एक विज्ञप्ती जारी गर्दै १८ बुँदे सुझाव दिएको हो ।

सुझावमा सरकारका तर्फबाट के के गर्नुपर्ने भन्ने विषयमा ११ बुँदा, नागरिकले के के गर्ने भन्ने विषयमा ५ बुँदा र चिकित्सक तथा स्वास्थ्यकर्मीले के के गर्ने भन्ने विषयमा २ बुँदा सुझाव समेटिएको छ ।

हेरौँ सुझाव

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *