कोरोनाबिरुद्धको दोस्रो चरणको खोप : काठमाडौँमा कहिले र कहाँ गएर लगाउने ?
काठमाडौँ, ३१ चैत । सरकारले आगामी ७ देखि ११ बैशाखसम्म कोभिडबिरुद्धको दोस्रो डोज सुरु गर्ने बताएको छ । गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएकाहरुलाई आगामी ७ देखि ११ बैशाखसम्म दोस्रो डोज खोप लगाउने भएको हो ।
यसै सन्दर्भमा स्वास्थ्य कार्यालय काठमाडौँले आगामी ७ देखि ११ बैशाखसम्म सञ्चालन हुने दोस्रो चरणको खोपको केन्द्र र तालिका सार्वजनिक गरेको छ । सो तालिकामा पहिलो डोज लगाएकाले दोस्रो डोज कहाँ गएर कहिले लगाउने भन्ने उल्लेख छ ।
सो तालिका यसप्रकार छ :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



